इँटा उद्योगका मेनेजरको गोली हानी हत्या

इटहरी : सुनसरीको दुहबीमा इँटा उद्योगका मेनेजर गोली प्रहारबाट मारिएका छन् । बुधबार बिहान दुहबी नगरपालिका-९ मा रहेको जय बाबा इँटा उद्योगका मेनेजर ५४ वर्षीय फिदा हुसेनको गोली प्रहारबाट हत्या भएको हो। मर्निङवाकमा रहेका हुसेनमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट घाइते भएका उनलार्इ उपचारका लागि नोबेल अस्पताल, विराटनगर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको … Continue reading इँटा उद्योगका मेनेजरको गोली हानी हत्या